Nepali Patha

यो कस्तो नेपाल ?
सब भन्छन प्यारो नेपाल 
बडो अध्यारो नेपाल 
यो कस्तो नेपाल ?
जता त्यतै शोर भएको  नेपाल 
खचा खच फोहर भएको  नेपाल 
यो कस्तो नेपाल ?
सब भन्छन प्यारो नेपाल 
बडो अध्यारो नेपाल 
राजनीति गाह्रो भएको नेपाल 
सारै अफाथायारो भएको नेपाल 
यो कस्तो नेपाल ?
सब भन्छन प्यारो नेपाल 
बडो अध्यारो नेपाल